क्षेत्री समाजको च्यारिटी कार्यक्रम नहुदैं १० हजार पाउण्डको प्रतिबद्धता

लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्नका लागि शनिवार हुने विशेष च्यारिटी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । एम्पायर हल अल्डरसटमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको समाजले जनाएको छ । मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतका अनुसार शुक्रवार साँझ सम्म १० हजार पाउण्ड भन्दा बढीको प्रतिबद्धता आइसकेको छ । च्यारिटी … Continue reading क्षेत्री समाजको च्यारिटी कार्यक्रम नहुदैं १० हजार पाउण्डको प्रतिबद्धता